Friday, 30 November 2012

shere

मिस (फुच्चे शेरे सँग): ल शेरे , कापीमा बस बनाऊ, म ५
मिनेटमा आउँछु ।
.
.
.
.
.
(१० मिनेटपछि)
.
.
.
.
.
मिस: बस देखाऊ ।
.
.
.
शेरे : मिस तपाइँ लेट हुनुभो, बस त ५ मिनेट अघि नै
हिंडिसक्यो

No comments:

Post a Comment