दुइटी केटि आपसमा झगडा गरिरहेका थिए ..... . .
त्यतिनै बेला एउटा जड्याहा त्यहाँ बाट
जादै थियो ..... . .
.
.
१ केटि -- उ त्यो जड्याहा तेरो bf हो . .
.
.
2 केटि -- मेरो हैन तेरो हो .....
.
.
.
.
1 केटि -- हैन तेरो हो
.
.
.
.
.
२केटी --हैन तेरो हो बुझिस .
.
.
.
.
जड्याहा :-म पर्खिउ कि जाऊँ ....
No comments:
Post a Comment