Friday, 30 November 2012

S.L.C. Ma Cheet Chorne Idia

••
एक्जामको पेपर एकदम गारो थीयो ..
चिट चोर्न पनि कसैले सकेका थीयेनन ..
सर ...सबै को छेउ छेउ मा पुगेर हेरी रहेको थीयो ..
...............................................................
....................................................................
शेरे ले एक छिन् सोच्यो अनि कागज
मा केहि लेखेर
सर लाइ दियो ...
सर ले त्यो कागज हेर्यो अनि चुप चाप कतै
नहेरी अगाडी कुर्ची मा गएर बस्यो ..
शेरी ले मज्जा ले चिट चोर्यो ..
....................
एक्जाम सक्के पछि सबै ले शेरे लाइ सोधे ओए तैले
के
लेखेर देको थिस ...सर त हल्लिदै
नहाल्ली बस्यो नि त।।।
शेरे - मैले ... मैले सर लाइ .....
सर तपाइको प्यान्ट पछाडी बाट च्यात्तेको छ
भनेर लेखेर दिए ...

1 comment: