एउटा कारको लिलामी हुदै थियो
10 लाख
20 लाख
25 लाख
यत्तिकैमा शेरे आइपुग्छ र एउटा मान्छेलाई सोध्छ
"यस्तो थोत्रो कारलाई किन येत्रो बोलि (bid )
लगाएका ??
मान्छे : आजसम्म यो कार १० पटक
दुर्घटनामा परिसक्यो र प्रत्येक दुर्घटनामा सिर्फ
श्रीमतीको मात्र मृत्यु भयो ..
.
.
.
.
शेरे : 50 ............... .........लाख
:P
No comments:
Post a Comment