जेठाजु बुहारी शेरेकी श्रीमती शेरेसँगः आज बिहान म
तौलिया बेरेर बाथरुमबाट आउँदै थिए,
एक्कासि हजुरको दाइ आइपुग्नुभयो,
शेरेः लौ मरिछे, अनि ....अनि के गरिस त ?
श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें
त्यही गरें नि.....जेठाजु
जस्तो मान्छे आउँदा.....हत्त न पत्त तौलिया फुकालेर
टाउको छोपे नि,....म पनि कुल घरानकी छोरी पो हुँ त,
अलिकति संस्कार त ममा पनि छनि.....!!!
No comments:
Post a Comment