एक पटक
प्रचण्डको घरमा राति डाका आएछन् !
.
प्रचण्ड झुल टाँगेर
पलंगमा सुतिरहेका थिए !
.
एउटा डाकाले धम्काउदै
भन्यो :
छिटो तेरो पैसा र
गरगहना राखेको ठाउं
देखा नत्र तलाई
गोलि ठोकीदिन्छु !
.
प्रचण्ड खैतित्त्त्त्त्त त्
हाँस्न थालेछ !
.
डाका छक्क परेर सोध्यो :
के खान हाँसेको ? ठोक
दिउँ गोली ?
.
प्रचण्ड: (हाँस्दै) यो झुल
भित्र
जाबो एउटा सानो मच्छर
त छिर्न सक्दैन
तेरो गोली कसरी छिर्छ ?
लु ठोक !
No comments:
Post a Comment