Tuesday, 4 December 2012

Harke Bro

पत्नि - यदि म मरेँ भने तपाईँ के गर्नु हुन्छ ?
.
.
.
.
.
हर्के दाई - अरे लाटी म पनि मर्छु नि त ।
.
.
.
.
.
पत्नि - कसरी ?
.
.
.
.
.
.
हर्के दाई - अरे कहिले कसो धेरै खुशी पनि पच्दैन
भन्छन् नि ।

No comments:

Post a Comment