Tuesday, 4 December 2012

Hamjaya

हम्जायेगाको छोरा ढिलो स्कुल आई पुगेको कारण
शिक्षकले अफिसमा बोलाएर सोधे:.
.
शिक्षक: आज किन ढिलो गर्यौ बाबु ?
.
हम्जायेगाको छोरा:
त्यो स्कुलको छेउको बाटोमा भएको साइन
बोर्डको कारण सर
.
शिक्षक: के बोर्ड ?
.
हम्जायेगाको छोरा: त्याँहा लेखेको थियो, " स्कुल
एरिया, विस्तारै जानुहोस् "

No comments:

Post a Comment