Tuesday, 6 November 2012

Maile haleko

एकचोटी एउटा मान्छे मर्न लागेको रहेछ , अन्तिम
बखतमा आफ्नो गलती हरु श्रीमतीलाइ सुनाउदै :
श्रीमान : मैले तिम्रो दराजको गहना हरु चोरेर
बेचेको थिए ..
श्रीमती : केहि छैन बुढा |
श्रीमान : तिम्रो भाईले अस्ति जन्मदिनमा तिम्लाई १
लाख को हिराको हार दिएको थिओ, तर मैले
त्यो पनि बेची दिए ...
श्रीमती : होर, ठिकै छ मैले तपाईलाई माफ गरे |
श्रीमान : तिम्ले जम्मा गरेको पैसा पनि मैले
चोरेको थिए ..
.....
...
..
.
.
.
श्रीमती : केहि छैन तपाइको खानामा बिष पनि मैले नै
हालेको थिए...

No comments:

Post a Comment