बाउले एउटा रोबोट किनेर ल्याएछ।
झुठो बोलेको थाहा पाउने रोबोट।
झुठो थाहा हुने बित्तिकै रोबोटले एक
झापड हान्दो रहेछ।
राती खाना खाने बेला भयो।
बाउ: छोरा आज तँ कहाँ गएको यतिबेलासम्म?
छोरो:रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।
छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग त्यसरी फिल्म हेर्न गइन।
रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा : हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो।
रोबोटले अर्को झापड आमालाई हिर्कायो।
Nepali Jokes Haru(राम कुमार खडका)
Friday, 15 February 2013
मुन्द्रे
मुन्द्रेलाई हाकिमले जागिरबाट
निकालेपछि उ प्रत्येक दिन
हाकिमको घरको गेट अगाडि गएर
दिसा गर्न लागेछ ।
.
मुन्द्रेको चर्तिकला देखेर हाकिम : ए साले के
गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
.
.
.
.
मुन्द्रे : साले तलाई यो देखाउन चाहन्छु
कि जागिरबाट
निकालेपनि खान नपाएर म मरेको छैन ।:
निकालेपछि उ प्रत्येक दिन
हाकिमको घरको गेट अगाडि गएर
दिसा गर्न लागेछ ।
.
मुन्द्रेको चर्तिकला देखेर हाकिम : ए साले के
गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
.
.
.
.
मुन्द्रे : साले तलाई यो देखाउन चाहन्छु
कि जागिरबाट
निकालेपनि खान नपाएर म मरेको छैन ।:
Sala Shere
सर- ल भन त शेरे 10मा 4 घटाए
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
Monday, 14 January 2013
BAdar ko jokes
एका देशमा बाँदर र बादरको छोरी बस्थे।
दिन प्रति दिन छोरी हुर्कदैजादै थिई।
एक दिन बाँदरको छोरीले
आफ्नो बाउ संग ...भनि
छोरी:- बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु
पर्यो बेहुलि हुने सारै रहर
छ मेरो
बाँदर:- मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर
छोरि:- आहा होर कहा छ त अहिले ?
:
:
:
:
:
.
.
.
.
बाँदर:- अहिले तेरो बेहुला यो जोक पढ्दै छ छोरि.
दिन प्रति दिन छोरी हुर्कदैजादै थिई।
एक दिन बाँदरको छोरीले
आफ्नो बाउ संग ...भनि
छोरी:- बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु
पर्यो बेहुलि हुने सारै रहर
छ मेरो
बाँदर:- मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर
छोरि:- आहा होर कहा छ त अहिले ?
:
:
:
:
:
.
.
.
.
बाँदर:- अहिले तेरो बेहुला यो जोक पढ्दै छ छोरि.
Tuesday, 4 December 2012
Hamjaya
हम्जायेगाको छोरा ढिलो स्कुल आई पुगेको कारण
शिक्षकले अफिसमा बोलाएर सोधे:.
.
शिक्षक: आज किन ढिलो गर्यौ बाबु ?
.
हम्जायेगाको छोरा:
त्यो स्कुलको छेउको बाटोमा भएको साइन
बोर्डको कारण सर
.
शिक्षक: के बोर्ड ?
.
हम्जायेगाको छोरा: त्याँहा लेखेको थियो, " स्कुल
एरिया, विस्तारै जानुहोस् "
शिक्षकले अफिसमा बोलाएर सोधे:.
.
शिक्षक: आज किन ढिलो गर्यौ बाबु ?
.
हम्जायेगाको छोरा:
त्यो स्कुलको छेउको बाटोमा भएको साइन
बोर्डको कारण सर
.
शिक्षक: के बोर्ड ?
.
हम्जायेगाको छोरा: त्याँहा लेखेको थियो, " स्कुल
एरिया, विस्तारै जानुहोस् "
Harke Bro
पत्नि - यदि म मरेँ भने तपाईँ के गर्नु हुन्छ ?
.
.
.
.
.
हर्के दाई - अरे लाटी म पनि मर्छु नि त ।
.
.
.
.
.
पत्नि - कसरी ?
.
.
.
.
.
.
हर्के दाई - अरे कहिले कसो धेरै खुशी पनि पच्दैन
भन्छन् नि ।
.
.
.
.
.
हर्के दाई - अरे लाटी म पनि मर्छु नि त ।
.
.
.
.
.
पत्नि - कसरी ?
.
.
.
.
.
.
हर्के दाई - अरे कहिले कसो धेरै खुशी पनि पच्दैन
भन्छन् नि ।
Disha ki Haluwa
" श्रीमतीले यस्तो काम गरे पछि "
रामे कि श्रीमती नानी को दिसा जँचाउन
ल्याबमा गइछे....
डाक्टर :- यो त दिशा होइन,
हलुवा पो हो ।
रामे कि श्रीमती :-म एक पल्ट फोन गरुँ ?
डाक्टर :- किन ?
रामे कि श्रीमती :- वहाँलाई
भन्दि हाल्नु पर्यो नि "टिफिन बक्स्मा त अर्कै
चिज पो परेछ "
रामे कि श्रीमती नानी को दिसा जँचाउन
ल्याबमा गइछे....
डाक्टर :- यो त दिशा होइन,
हलुवा पो हो ।
रामे कि श्रीमती :-म एक पल्ट फोन गरुँ ?
डाक्टर :- किन ?
रामे कि श्रीमती :- वहाँलाई
भन्दि हाल्नु पर्यो नि "टिफिन बक्स्मा त अर्कै
चिज पो परेछ "
Subscribe to:
Posts (Atom)